NL न्यूज
काठमाडौं । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृत विदुर कार्कीले दिएको जानकारीअनुसार ६५ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता थिए । झापा ५ यस निर्वाचनको ‘चुनावी इपिसेन्टर’ बनेको छ ।
आज नै सर्वदलीय बैठक बस्ने तयारी छ । सर्वदलीय बैठकपछि मात्रै मतगणनाको समय टुंगो लाग्नेछ ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१८:२८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्