NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले प्रधानमन्त्री कार्कीलाई ‘आमा’ सम्वोधन गर्दै ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ लेखेका छन् ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१७:४९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्