Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

झापा ५ मा मतपेटिका संकलन हुँदै

काठमाडौं । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतगणनाका लागि मतपेटिका संकलनको काम भइरहेको छ  ।

साझँ ५ बजे मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।

मतपेटिका संकलन सकेर आज नै सर्वदलीय बैठक बसी मतगणनाका बारेमा टुंगो लगाउने  जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

सो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली चुनावी प्रतिस्पर्धामा रहेकाले सर्वाधिक चासो छ ।  

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार