NL न्यूज
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी भएकी छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेयता कार्कीले शीर्ष नेतासँग भेट गरेकी थिइनन् । सोमबार निर्वाचनसम्बन्धित सर्वपक्षीय छलफलमा दलका नेताहरूले शीर्ष नेतासँग छलफल गर्न सुझाव दिएसँगै आज प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच भेट भएको हो ।
प्रकाशित मिति:
मंगलबार, पुस ८, २०८२
१६:३३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्