Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

दोलखामा लुटिएको ४५ मतपत्र फेला

काठमाडौं । दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला परेको छ।

तामाकोशी गाउँपालिका–४ गोलेश्वर मावि मतदानस्थलमा लुटिएका ५४ मतपत्रमध्ये ४५ वटा फेला परेको  जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोजकुमार लामाले जानकारी दिए। लुटिएका ९ मतपत्रको खोजी भैरहेको उनले बताए ।

 कर्मचारीमाथि हातपात गरेर मतपत्र लुटिएपछि त्यहाँ मतदान रोकिएको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार