Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मुगुमा ५८.७० प्रतिशत भोट खस्यो

मुगु । मुगुमा ५८.७० प्रतिशत मतदाताले  मतदान गरेका छन् ।

 बिहान ७ बजेदेखि ४ बजेसम्म २१ हजार १ सय १५१ जनाले मतदान गरेका हुन् । 

मुगुमा कुल मतदाता ३६०३१ रहेका छन् । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार