Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

३ बजेसम्म ७६ लाख मत खस्यो

काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । 

बिहान ७ बजेदेखि अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो । 

देशभरिका १६५ निर्वाचन क्षेत्रमा मतदान चलिरहेको छ  । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार