Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अर्कैको नाममा भोट हाल्न गएका युवक पक्राउ

काठमाडौं । रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका एक ब्यक्ति पक्राउ परेका छन् ।

 राजपुर नगरपालिका–९ बैरियाका १८ वर्षीय अरजे हयात बैरियालाई प्रहरीले पक्राउ गरेको हो।

बैरिया अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा मत हाल्न लाइन बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार