NL न्यूज
काठमाडौं । गोरखामा दिउँसो १ बजेसम्म ३० प्रतिशत मत खसेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा दुईलाख ३० हजार चारसय ५४ मतदाता छन् । तिमध्ये दिउँसो १ बजेसम्म करीब ३० प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । सबै केन्द्रबाट विवरण संकलनमा कठिनाई भैरहेको उनको भनाई छ ।
गोरखामा २ अस्थायी सहित ३३३ मतदान केन्द्र छन् । यहाँ क्षेत्र नं १ मा ११ राजनीतिक दलका ११ र स्वतन्त्र एक गरी १२ उम्मेद्वार छन् ।त्यस्तै क्षेत्र नं २ मा दुई स्वतन्त्र सहित १३ जना उम्मेदवार छन् ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१४:१४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्