Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गगन थापा सर्लाहीमा

काठमाडौं । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन्।

हेलिकप्टरबाट ११:२० मा सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन्। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार