NL न्यूज
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा झन्डै ३०% मत खसेको छ। अहिलेसम्म २९.६६% मतदान भएको हो।
प्रदेश निर्वाचन कार्यालयका अनुसार २, लाख६० हजार ४८७ महिला र २ लाख४८ ,७२१ पुरुष र एक अन्य गरी ५ लाख ९२०० मतदाताले मतदान गरेका छन्।
प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेकोमा १७ लाख १६,६६० मतदाता छन्।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१३:४०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्