NL न्यूज
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा नजाने भएका छन् ।
उनी आफ्नो उम्मेदवारी क्षेत्र झापा–५ नजाने भएका हुन् । यसअघि जाने भनिएपनि स्थगित भएको उनको सचिवालयले जनाएकोछ । काठमाडौंमा मतदानपछि उनी उम्मेदवारी दिएको झापा ५ जाने र विभिन्न मतदान केन्द्र पुग्ने कार्यक्रम थियो ।
तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको गुण्डुमै बसेको एमालेले जनाएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि झापा ५ गएका थिए तर, उनी हेलिकप्टर अवतरण नगरी बीच बाटोबाटै फर्किएका थिए।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१२:५६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्