Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालकोट पुगेर ओलीले गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान गरेका छन् ।

उनले भक्तपुर बालकोटको महेन्द्र शान्ति विद्यालयमा मतदान गरेका हुन् ।

ओली झापा ५ बाट उम्मेदवार बनेका छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार