Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुधन गुरुङले मतदान गरे

काठमाडौं । जेनजी आन्दोलनपछि सरकार निर्माणमा भूमिका खेलेका सुधन गुरुङले मतदान गरेका छन् । 

गोरखा १ बाट रास्वपा उम्मेदवार रहेका उनले  चुमनुब्री गाउँपालिका ३ को बुद्ध मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार