NL न्यूज
काठमाडौं । नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले यसपटक मतदान गरेनन् ।
श्रेष्ठको मतदान केन्द्र गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी हो ।
तर, उनी यसपटक सर्लाही ३ बाट नेकपाको उम्मेदवार छन् । उम्मेदवार रहकै क्षेत्रमा व्यस्त रहनु परेकाले यसपटक श्रेष्ठ गोरखाको जान नपाएका उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
११:४७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्