Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सर्लाहीको एक मतदान केन्द्रमा मतदान रोकियो

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा  मतदान रोकिएको हो ।

दलका प्रतिनिधिहरूबीच विवाद हुँदा मतदान रोकिएको हो ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोलीले विवाद मिलाउने प्रयास गरिरहेका छन् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार