NL न्यूज
काठमाडौं । मतदान सुरु भएको ३ घन्टाको अबधिमा देशभर १० लाख मत खसेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार बिहान १० बजेसम्म देशभर करिब ६ प्रतिशत अर्थात् १० लाख मत खसिसकेको छ ।
केही स्थानमा अझै मतदान सुरु भएको छैन । सुदुरपश्चिमको दुई मतदान केन्द्रमा मतदान हुनसकेको छैन. ।
कर्णालीको ६ स्थानमा मतदान हुन सकेको छैन । यस्तै केही हिमाली जिल्लामा पनि मतदान हुनसकेको छैन ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
११:११
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्