Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

दार्चुलाको दुई मतदान केन्द्रमा मतदाता पुगेनन्

काठमाडौं । दार्चुलाका दुई मतदान केन्द्रमा अहिलेसम्म कोही पनि मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

नौगाड गाउँपालिका र अपिल हिमाल गाउँपालिकाका दुई मतदान केन्द्रमा कोही पनि मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार