NL न्यूज
काठमाडौं । ओखलढुंगाको एक मतदान केन्द्रमा एक भोट पनि खसेको छैन ।
मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा बिहान १० बजेसम्म कोही पनि मतदाता मतदानमा सहभागी नभएका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीले बताए ।
प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीय असन्त्ुष्ट भएर मतदानमा सहभागी नभएका बुझिएको छ ।
सो केन्द्रमा मतदान केन्द्रमा ७०१ मतदाता छन् ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१०:४९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्