NL न्यूज
काठमाडौं । दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ ।
तामाकोशी गाउँपालिका–४ मालु मतदान गर्ने क्रममा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । त्यसपछि नाराबाजी सुरु भएको थियो ।
स्थानीय प्रशासनले मतदान सुरु गर्न सहजिकरण र समन्वय गरिरहेको छ ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१०:३६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्