NL न्यूज
काठमाडौं । दाङ क्षेत्र नं. ३ अन्तर्गत बबई गाउँपालिका–१ को जिला मतदान केन्द्रमा स्थानीय असन्तुष्टिका कारण अहिलेसम्म मतदान हुनसकेको छैन ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थानीयको माग सम्बोधन गर्न छलफलको प्रयास भइरहेको जानकारी दिएका छन् ।
यो मतकेन्द्रका मतदाताले जंगली जनावरबाट पाएका समस्या लगायतका अरु कठिनाइबारे सरकारले चासो नदिएको बताउने गरेका छन् ।
यो क्षेत्रका अन्य मतकेन्द्रमा सहजरुपममा मतदान भइरहेको छ ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१०:०८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्