NL न्यूज
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
भट्टराईले गोरखा क्षेत्र नं २ अन्तरगत पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा विहान सवा ९ बजे मतदान गरेका हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट सोही क्षेत्रमा उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता लिएपछि प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गरेका छन् ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१०:०४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्