Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवीन्द्र मिश्रले गरे मतदान

 काठमाडौं ।  राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् ।

बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन्।

उनी  काठमाडौं–१ मा उम्मेदवार छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार