Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

९ बजेसम्म देशभर साढे ८ लाख मत खस्यो

काठमाडौं । ९ बजेसम्म देशभर साढे ८ लाख मत खसेको छ ।

बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

९ बजेको अवधिसम्ममा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा ८ लाख ५० हजार मत खसेको हो ।

प्रतिनिधिसभा सदस्यका लागि आज साँझ पाँच बजेसम्म मतदान हुनेछ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार