Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गगन थापाद्धारा मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् ।

उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

थापा आफू सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार