NL न्यूज
काठमाडौं । माओवादी महासचिव विप्लवले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन ।
विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन ।
विप्लवले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका थिए। त्यसयता उनले कहिलै मतदान गरेका थिएनन्।
अघिल्लो निर्वाचन बहिस्कार गर्दै आएको उनको पार्टीले यसपालि भने चुनावमा भाग लिएको छ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
०९:२५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्