Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालेन हेलिकोप्टरबाट झापा जाँदै

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हेलिकोप्टरबाट झापा जान लागेका छन् । 

काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेर उनि माउन्टेन एअरको हेलिकप्टरबाट आफु उम्मेदवार रहेको निर्वाचन क्षेत्र झापा ५ जान लागेका हुन् । केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार