Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

लेखनाथ न्यौपानेले मतदान गरे

काठमाडौं । गोरखा–२ का नेकपा उम्मेदवार लेखनाथ न्यौपानेले मतदान गरेका छन् । 

उनले सिरानचोक गाउँपालिका–३, हर्मीस्थित महेन्द्र लीला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार