Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

शिशिर खनालले मतदान गरे

काठमाडौं । रास्वपा नेता तथा पूर्व शिक्षामन्त्री शिशिर खनालले मतदान गरेका छन् । 

उनले टोखा १० मनोहर माबि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार