Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

वनमन्त्री चौलागाईंले गरे जुम्लाबाट मतदान

काठमाडौं । वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधि सभा निर्वाचनमा मतदान गरेका छन् ।
 जुम्लाको  तातोपानी गाउँपालिका वडा नं. ५ मा रहेको दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट  उनले मतदान गरेका हुन् ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार