Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सर्लाहीमा हुलदंगा नियन्त्रणमा लिएपछि पुनः मतदान सुरु

काठमाडौं । सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु भएपछि भएको हुलदंगा प्रहरीले नियन्त्रणमा लिएको छ ।  

बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा भएको हुलदंगा प्रहरीले नियन्त्रणमा लिएको हो ।

केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केहिबेर अबरुद्ध भएको मतदान पुनः सुरु भएको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार