Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालेन्द्र शाहले गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।

 सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । 

उनी झापा ५ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार छन् । जसकारण आफुले आफैंलाई मतदान गर्न वञ्चित भएका छन् । 
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार