NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन् ।
उनले काठमाडौं क्षेत्र नम्बर–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् ।
उनि चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार छन् । जसका कारण आफुले आफैलाई मतदान गर्न पाएनन् ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
०८:२०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्