Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि सभा हल निर्माणको कार्य तीव्र पारिएको छ ।

जेन जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गरिएको आगजनी र सिंहदरबार भित्र बन्दै गरेको नयाँ संसद भवनको निर्माण सम्पन्न नभएकाले प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक हललाई मर्मत र बिस्तार गरी राष्ट्रिय सभाको बैठक बस्ने व्यवस्था मिलाउन लागिएको हो । 

2-1766465854.png

3-1766465857.png

4-1766465858.png

5-1766465860.png

6-1766465861.png

7-1766465863.png

8-1766465863.png

10-1766465866.png

9-1766465866.png

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार