NL न्यूज
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि उपलब्ध गराउन नसकेको बताएका छन्।
चितवनमा आयोजित चुनावी सभामा लामिछानेले अब आफूलाई प्रमाण नचाहिएको भन्दै कटाक्ष गर्दै भने, “ममाथि प्रमाण छ भनिएको ६५८ दिन भयो, चाहिएन प्रमाण भइगयो। मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला।”
उनले थपे, “मागेर देश बनाउने पक्षमा छैनौँ, तर गरिखाने देश बनाउने हामी छौँ।”

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१५:५०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्