NL न्यूज
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेनले देशबासीलाई आफ्नै उत्पादन भएको तरकारी खुवाउन आवश्यक रहेको बताएका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभामा उनले किसानलाई सही मूल्य नपाएको र बजार नपुग्ने समस्या भएको औँल्याए। बालेनले केही नेता र विचौलियाहरूले सिन्डिकेटको माध्यमबाट देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप पनि लगाए।
उनले भने, “देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ। किसानलाई सही मूल्य दिन आवश्यक छ। केही सीमित विचौलिया र नेता सिन्डिकेटले अनुदानको झल्को देखाएर यहाँको किसानलाई महँगो तरकारी खुवाइरहेको भ्रम सिर्जना गरेको छ। यसलाई रोक्न आवश्यक छ।”

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१५:३६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्