Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकपमा इङ्ग्ल्यान्ड–पाकिस्तान खेल्दै

श्रीलंका । आईसीसी टी–२० विश्वकपको सुपर–एट चरणमा आज इङ्ग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सबा सात बजे सुरु हुनेछ। पहिलो खेलमा इङ्ग्ल्यान्ड विजयी भएको थियो भने पाकिस्तानको खेल वर्षाले रद्द भएको थियो।

समूह–२ मा इङ्ग्ल्यान्ड २ अंकसहित शीर्ष र पाकिस्तान १ अंकसहित दोस्रो स्थानमा छन्। सुपर–एटबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार