Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकपमा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं । आईसीसी टी २० विश्वकपको सुपर–८ अन्तर्गत आज वेस्ट इन्डिज र जिम्बावेबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणमा अपराजित दुवै टोली सुपर–८ को समूह ‘एक’मा छन्।

स समूहमा भारत र दक्षिण अफ्रिका पनि छन्। दक्षिण अफ्रिकाले पहिलो खेलमा भारतलाई ७६ रनले हराइसकेको छ।

ल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ सबा ७ बजे सुरु हुनेछ। सेमिफाइनल यात्रा सुनिश्चित गर्न दुवै टोलीका लागि यो खेल निर्णायक मानिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार