NL न्यूज
दाङ । लुम्बिनी प्रदेश सरकारले थारु समुदायका प्रथाजन्य प्रणाली संस्थागत गर्न र छाडा चौपाया व्यवस्थापनसम्बन्धी दुई विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको छ।
ऐन बनेपछि समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक हकको व्यवहारिक कार्यान्वयन हुने विश्वास गरिएको छ। प्रदेशमा छाडा चौपायाका कारण समस्या बढ्दै गएपछि कानुनी आधार तयार गर्न पहल गरिएको हो।
सरकारी तथ्यांकअनुसार प्रदेशमा १२ हजार ७ सयभन्दा बढी छाडा चौपाया छन्, जसमध्ये करिब चार हजार अझै व्यवस्थापन बाहिर छन्। सर्वेक्षणको आधारमा विधेयक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रकाशित मिति:
सोमबार, फागुन ११, २०८२
१२:३४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्