NL न्यूज
धादिङ । बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिक पृथ्वी राजमार्गमा भएको बस दुर्घटनामा घाइतेमध्ये थप दुई विदेशी नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै मृतक संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पोखराबाट काठमाडौंका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस राति १ बजे त्रिशूली नदी किनारमा खसेको थियो। ३४ यात्रु सवार बसमा घाइते २८ जनाको परिचय खुलेको छ भने केहीको सनाखत बाँकी छ।
घाइतेहरूको धादिङ र काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
सोमबार, फागुन ११, २०८२
११:३६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्