NL न्यूज
महोत्तरी । महोत्तरीको बर्दिवास–१४ मा रेल आउँदैछ । तर किसानको घरमा भने चिन्ता र आक्रोशको धुवाँ भरिएको छ। कागजमा जग्गा रेल विभागको नाममा पुगिसकेको छ, तर २०७२ देखि रोकिएको मुआब्जा अझै हातमा परेको छैन । नापीको ‘प्राविधिक त्रुटि’ देखाएर फाइल घुमाइँदा १४ घरधुरी किसान मन्त्रालय–विभाग धाइरहेका छन् । उता निर्माणका नाममा धमाधम माटो र गिट्टी भरिँदा खेतीयोग्य जमिन ढाकिएको, कुलो–नाला पुरिएको, धुलोले बस्नै नसक्ने डर बढेको छ ।
थप भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
१७:२४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्