NL न्यूज
काठमाडौँ । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार आज बिहान ७ः३१ बजे रिताक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पबाट के कति क्षति भएको छ भन्ने यकिन विवरण हालसम्म प्राप्त भइसकेको छैन । स्थानीय प्रशासन र सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेका छन् ।
प्रकाशित मिति:
आइतबार, फागुन १०, २०८२
१०:०१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्