NL न्यूज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले निर्णायक दोबाटोमा उभिएको टिप्पणी गरेका छन्। राजधानीमा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भत्काउने र बनाउने दुई सोचबीच द्वन्द्व चलिरहेको बताए।
“एकातिर आवेग र आक्रोश छ, अर्कोतिर विवेक र जिम्मेवारी,” ओलीले भने, “यही द्वन्द्वका बीच देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ।” उनले निर्वाचन नजिकिँदै गर्दा समाज प्रश्नैप्रश्नको घेरामा परेको उल्लेख गरे।
ओलीले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अनिश्चिता बढेको दाबी गर्दै स्वाधीनता र स्वाभिमानमाथि आक्रमण भइरहेको आरोप पनि लगाए।

प्रकाशित मिति:
बिहीबार, फागुन ७, २०८२
१३:२९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्