Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनको मूल्य घट्दा बढ्यो चाँदी

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा १०० रुपैयाँले घटेर प्रति तोला तीन लाख ६ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार सुन प्रति तोला तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।बुधबार चाँदी प्रतितोला पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार