Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जेनजी आन्दोलनपछि पनि रोकिएन भ्रष्टाचार, अख्तियार रँगे हात घुसखोरी समाउँदै

काठमाडौं । 

जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्यको ठूलो अपेक्षा जगाएको थियो । तर आन्दोलन सकिएको तीन महिना नबित्दै घुस र अनियमितताका घटना फेरि सतहमा आएका छन् । अख्तियारका स्टिङ अपरेशनमा कर्मचारीहरू रंगेहात समातिँदै छन्, प्रशासनभित्र पुरानै बेथिति फर्किएको छ । आन्दोलनपछि पनि किन रोकिएन भ्रष्टाचार ? यही प्रश्न आजको मुख्य बहस हो ।

थप भिडियोमा हेरौं ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार