Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

१५ हजार मेगावाट विद्युत्, मेट्रो रेल र निजगढ ५ वर्षमै पूरा गर्ने नेकपाको दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । साथै, काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्ने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाँच वर्षभित्र सम्पन्न गर्ने योजना अघि सारिएको छ ।

पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने, स्मार्ट टुरिज्म र इको–टुरिज्म प्रवर्द्धन गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय वेडिङ र हिल स्टेशन हबका रूपमा विकास गर्ने लक्ष्य पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

पूरा पढ्नुहोस् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार