Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

किसानको मत तान्ने नेकपाको प्रयास, पेन्सनदेखि सुकुम्वासीमुक्त नेपाल बनाउने दावी

काठमाडौं । नेकपाले आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्दै दुई वर्षभित्र प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको छ । पार्टीले किसान पेन्सन, समर्थन मूल्यको अग्रिम घोषणा र कृषि बीमाको ग्यारेन्टी गर्ने प्रतिवद्धता गरेको छ ।

त्यसैगरी, दुई वर्षभित्र भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गरी नेपाललाई सुकुम्वासीमुक्त घोषणा गर्ने लक्ष्य पनि प्रतिवद्धता पत्रमा समावेश गरिएको छ ।

थप पढ्नुहोस् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार