Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

१०प्रतिशत आर्थिक वृद्धि र ५ लाख रोजगारी दिने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेकपाले आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर (१० प्रतिशत माथि) हासिल गर्ने महत्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ । साथै, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने योजना सार्वजनिक गरिएको छ ।

प्रतिवद्धता पत्रअनुसार बहुआयामिक गरिबी २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने, वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्ने र व्यापार घाटा न्युनिकरण गर्ने नीति लिइनेछ ।

पूरा पढ्नुहोस् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार