Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेकपाको घोषणापत्र, '२०४६ यताका सबैको सम्पत्ति छानबिन !'

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २०४६ सालयता सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ ।

आगामी निर्वाचनका लागि सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा एक वर्षको समयसीमा तोकी उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने उल्लेख छ ।

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली लोकपाल गठन गर्ने र डिजिटल प्रशासनमार्फत सरकारी सेवा फेसलेस र पेपरलेस बनाउने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।

पूरा पढ्नुहोस् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार