Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सांसदलाई संसदमा सीमित, मन्त्रिपरिषद् २५ मा झार्ने नेकपाको प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव गरेको छ । पार्टीले सांसदलाई पूर्ण रूपमा विधायिकी भूमिकामा सीमित गर्ने र मन्त्रिपरिषद्को आकार अधिकतम २५ जनामा झार्ने घोषणा गरेको छ ।

प्रतिवद्धता पत्रमा विद्यमान निर्वाचन प्रणाली खर्चिलो र अस्थिरता उत्पादन गर्ने प्रणाली भएको उल्लेख गर्दै त्यसमा व्यापक सुधार गरिने भनिएको छ । जेन–जी पुस्ताको चाहना र मुलुकको आवश्यकताअनुसार शासकीय संरचना परिमार्जन गरिने दाबी नेकपाको छ ।
पूरा पढ्नुहोस् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार